नेपाल सरकारको बिभिन्न कार्यालयहरुमा करिब ३९ बर्षको अनुभव र सचिव राजपत्रांकित बिशिष्ट श्रेणीबाट सेवा निवृत्त भएको । गैर सरकारी क्षेत्रमा करिब १० बर्षको अनुभव रहेको ।
Jaya Mukunda Khanal
Board Member
सरकारी कार्यालयहरुमा करिब २९ बर्षको अनुभव सचिव राजपत्रांकित बिशिष्टबाट सेवा निवृत्त गैर सरकारी क्षेत्रमा करिब ५ बर्षको अनुभव ।
Dr. Yogendra Kumar Karki
Chairman
नेपाल सरकारको बिभिन्न कार्यालयहरुमा करिब २८ बर्षको अनुभव रहेको , बागमति प्रदेश सचिव र नेपाल सरकारको बिशिष्ट श्रेणी सचिव पदमा रही कार्य गरी सेवा निवृत्त भएको हाल गैर सरकारी क्षेत्र क्षेत्र नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलमा अध्यक्ष पदमा कार्यरत रहेको ।
Dr. Bimal Kumar Nirmal
Board Member / Managing Director
सरकारी कार्यालायहरुमा करिब २८ बर्ष को अनुभव , सह सचिव पदबाट सेवा निवृत्त भई हाल गैर सरकारी क्षेत्र नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलमा म्यानेजिङ डाईरेक्टर पदमा कार्यरत ।
Babukaaji Thapa
Board Member
Deputy General Manager ( ADBL) , Consultant worked as New ERA , Action Aid Nepal , IUCN MEDEP , GiZ , Board Member of Nepal Farmers Advisory Council Pvt Ltd
Dr. Narayan Bahadur Shrestha
Board Member / Program Director
सरकारी सेवामा ३८ बर्ष कार्य गरिएको सेवा निवृत्त भएको । हाल नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत ।
Buddhalal Shrestha
Board Member / Finance Director
बिभिन्न गैर सरकारी प्रा लि का रुपमा BL Construction Proprietor मा १९९३ देखि २०१६ सम्म Capital FM Board Director का रुपमा ८ बर्ष Agrivision High Tech Pvt Ltd मा Director | २०१८ देखि हाल सम्म मुना कृषि लि को बोर्ड डाइरेक्टर र हाल नेपाल फार्मर्स एड्भाईजरी काउन्सिलको फाइनान्स डाइरेक्टरको रुपमा कार्यरत ।
Ananta Bahadur Khadka
Board Member
Rajendra Jung Rayamajhi
Board Member
Working as a Private Entrepreneur in agriculture field since 20 years .