नेपाल फार्मस एडभाइजरी काउन्सिल,

कृषि क्षेत्रमा संलग्न सरकारी तथा गैर सरकारी निकायका विशिष्ट व्यक्तित्व तथा विज्ञहरूद्वारा कम्पनी ऐन २०६३, अन्तर्गत बि.सं. २०७८ मा स्थापना गरिएको कम्पनी हो  

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, विस्तारलाई सहयोग, एग्रो डिजाइन, व्यवस्थापन, प्रोजेक्ट कन्सेप्ट नोट्स, सम्भाव्यता अध्ययन, बिजिनेश प्रपोजल लेखन परियोजना तयार गर्ने लगायतका विषयमा परामर्श सेवा उपलब्ध गराउँछ

 बिस्तृतमा …

उत्पादनमूलक

प्रत्यक्ष कृषक, व्यवसायी, उद्यमी, संस्था, समूह वा सहकारीसगँ आबद्ध भई उत्पादनमा सहकार्य
सहकार्य

व्यापारमूलक

प्रशोधन तथा बजारिकरणमा समन्व्य
समन्व्य

सेवामूलक

वित्तीय साक्षरता, तालिम साथै व्यवसाय सञ्चालनका लागि बित्तीय स्रोतको सहजिकरण
सहजिकरण

अनुसन्धानमूलक

परामर्श, अध्ययन तथा अनुसन्धान
समानान्तर

RECENT POSTS

BLOG