Skip to content
  • info@farmerscouncilnepal.com
  • +977 1 4112248
Facebook
  • HOME
  • About
  • Our Team
  • Gallery
  • Services
  • Resources
  • Get Connected
Menu
  • HOME
  • About
  • Our Team
  • Gallery
  • Services
  • Resources
  • Get Connected
परिचय
कार्यक्षेत्र
उद्देश्य
परिचय

नेपाल फार्मस् एडभाइजरी काउन्सिल, कृषि क्षेत्रमा संलग्न सरकारी तथा गैर सरकारी निकायका विशिष्ट व्यक्तित्व तथा विज्ञहरूद्वारा कम्पनी ऐन २०६३, अन्तर्गत बि.सं. २०७८ मा स्थापना गरिएको कम्पनी हो ।

कार्यक्षेत्र

उत्पादनमूलक, व्यापारमूलक, सेवामूलक तथा अनुसन्धानमूलक, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परामर्श सेवा समेतको कारोवार कम्पनीका कार्यक्षेत्र हुन् ।

उद्देश्य

कम्पनीले कृषि, पशु, वन तथा वातावरणसम्बन्धी व्यवसाय गर्ने कृषक, व्यवसायी, उद्यमी, संस्था, समूह वा सहकारीहरूलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउँछ । त्यस्ता सेवाहरूमा परामर्श, अध्ययन, अनुसन्धान मुख्य छन् । वित्तीय साक्षरता, तालिम साथै ती निकायलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने बित्तीय स्रोत जुटाइ दिने कार्य पनि गर्दछ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गराउने उद्देश्य कम्पनीको रहेको छ ।

BROCHURE

LINKS

  • About
  • Services
  • Downloads

Contact us

  • Sinamangal, Gairigaun,
    Kathmandu, Nepal
  • 01 4112248
Facebook-f Twitter Linkedin

© NFAC 2021